Friday, August 14, 2015
Thursday, January 29, 2015
यसरी एउटा स्वतन्त्र राष्ट्र विश्व मानचित्रबाट सदाको लागि हरायो
काजी लेन्दुप दोर्जेहरूको कुनै देश हुदैन – आनंद स्वरूप वर्मा
सिक्किम अचानक एकै दिनमा भारतमा विलय भएको थिएन। सिक्किमको भारतमा विलय
योजनावद्ध र लामो प्रयत्नबाट भएको हो। जनादेश बोकेका र जनताको मन जितेका
भनिएका नेताहरू तथा राजनीतिक दलहरूको सहयोगबाट नै सिक्किमको भारतमा विलय
सम्भव भएको भुक्तभोगी स्वीकार्छन्। सिक्किमको भारतमा विलयको परिघटना
बुझ्नसके अहिलेको देशको राजनीतिक अवस्था र यसले जन्माएको राष्ट्रियताको
संवेदनशीलतालाई परख्न सहज हुनेछ। इतिहास भैसकेको विषयलाई यसैकारण उधिन्ने
कोसिस गरिएको हो।
सन् १९४७ मा स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू नेतृत्वको मन्त्रिमण्डलको बैठकमा तत्कालीन गृह मन्त्री सरदार बल्लभभाइ पटेलले राजा रजौटाहरूको उन्मुलन गरी भारतमा विलय गर्ने सिलसिलामा हिमाली स्वतन्त्र राष्ट्रहरू नेपाल, सिक्किम र भुटानसमेत भारतमा गाभ्ने प्रस्ताव पेश गरेका थिए। तत्कालीन अवस्थामा त्यो प्रस्ताव कार्यान्वयन सम्भव नभए पनि कालान्तरमा त्यै प्रस्ताव अन्तर्गत सिक्किमलार्इ भारतमा विलय गरिएको विषय अब इतिहास भइसकेको छ।
१९४७ मा भारत स्वतन्त्र भएसँगै सिक्किममा पनि राजनीतिक गतिविधिले गति लिन थालेको थियो। त्यसबेला सिक्किममा सिक्किम स्टेट काङ्ग्रेस, नेसनल पार्टी र राज्य प्रजा सम्मेलन नाम गरेका राजनीतिक दलहरू सक्रिय थिए। ती राजनीतिक दलका गतिविधिलाई भारतले भरपुर सहयोग गरिरहेको थियो।
भारतको उक्साहटमा सिक्किम स्टेट काङ्ग्रेसले सिक्किममा प्रजातन्त्र स्थापना गर्न भनेर मे दिवस १९४९ का दिन आन्दोलनको सुरूवात गर्यो। तर, यो आन्दोलन भारत सरकार र सिक्किमका राजाबीचको सम्झौतामा गएर टुङ्गियो। विडम्वना यही सम्झौता सँगै भारतले सिक्किमको अशान्ति, अव्यवस्था र कमजोर राष्ट्रियताको फाइदा उठाउँदै प्रत्यक्ष हस्तक्षेप थाल्यो। भारत सरकारले तत्कालै संविधान निर्माण, अन्य प्रशासनिक र राजनीतिक सहयोग गर्ने नाममा भारतीय निजामती सेवाका जोन लाललाई ११ अगस्ट १९४९ मा सिक्किम पठायो। यसैबीच २० मार्च १९५० मा भारतको परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत् सिक्किम भारतको एउटा संरक्षित राज्यको रूपमा रहने सहमति भइसकेको सार्वजनिक गर्यो।
भारत सरकारको यस्तो अमर्यादित कुराको विरोधमा सिक्किमका राष्ट्रवादीहरू आक्रोशित भए र विरोधमा अग्रसर हुन थाले। यो विषय भारत सरकारलाई असैह्य भयो। सिक्किमेली जनताको राष्ट्रवादी अभियानलाई मथ्थर पार्न विभिन्न प्रपञ्च रच्न थालियो।
त्यही प्रपञ्च अन्तर्गत भारत सरकारले सिक्किमेली जनताबीच लोकप्रिय तथा प्रभावशाली छवि बनाएका सिक्किम स्टेट काङ्ग्रेसका नेता लेण्डुप दोर्जे खाङ्सार्पालाई भित्रभित्र हात लिएर गोटीको रूपमा अघि सार्यो।
नेपाली भाषी युवा नेता नरबहादुर भण्डारी*लार्इ समेत लेण्डुप दोर्जेलाई साथ दिन भारतले तयार पारेपछि राष्ट्रवादीहरूलार्इ एक्ल्याउन र सिक्किमेली राष्ट्रवाद विरुद्धमा जनमत सृजनाको लागि सहज वातावरण तयार भयो।
तर, भारत सरकारको जति प्रयत्न भए पनि १५ अगस्ट १९६८ भारतको स्वतन्त्र दिवसकै दिन हस्तक्षेपको विरोधमा सिक्किममा विरोध प्रदर्शन आयोजना भयो। तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९७० मा भारतको विरोधमा यस्ता गतिविधि बढाए नराम्रो हुने चेतावनी सिक्किमका राजालाई दिइन्।
भारतले सिक्किमको राष्ट्रवादी शक्तिलाई कमजोर बनाउन विभिन्न बहानामा लेण्डुप दोर्जे लगायतका नेतामार्फत् जनतालाई उकास्ने क्रम बढाए। अन्य नेता, कार्यकर्तालाई पद तथा आर्थिक प्रलोभनको जालमा पारी उपयोग गर्ने भारत खुलेरै लाग्यो।
भारतको सम्पूर्ण सहयोग र उक्साहटमा ४ अप्रिल १९७३ का दिन लेण्डुपको नेतृत्वमा सिक्किमभरि तनाव फैलाउने काम भयो। लेण्डुपको नेतृत्वमा सिक्किमको चारवटा जिल्ला मागन, गान्तोक, नाम्ची र गेजिङबाट भेला भएका 'कथित' आन्दोलनकारीलाई ध्वंसात्मक कार्यमा उतारियो। यता लेण्डुपको नेतृत्वमा ध्वंसात्मक आन्दोलन चलिरहेको मेसोमा सिक्किमको सुरक्षाको नाममा भारतीय ब्रिगेड डिभ र जनरल कोरकाको कमाण्डमा सेना र सेन्ट्रल रिजर्भ फोर्सका जवान सिक्किम छिरिसकेका थिए।
अन्ततः भारतकै पहलमा ८ मे १९७३ का दिन राजा, जनप्रतिनिधि र भारत सरकारका प्रतिनिधिबीच त्रिपक्षीय सम्झौता हस्ताक्षर भयो। यसरी भारत कै उक्साहटमा लेण्डुपको नेतृत्वमा चलेको कथित जनआआन्दोलन भारत समेतको त्रिपक्षीय सम्झौतामा समाप्त पारियो। त्रिपक्षीय सम्झौताको एउटा बुँदामा, प्रजातान्त्रिक संविधानमार्फत् सिक्किममा पूर्ण उत्तरदायी सरकारको स्थापना गर्ने भन्ने उल्लेख थियो।
भारतीय गोटीका रूपमा परिचालित लेण्डुपको सिक्किम काङ्ग्रेसको स्थिति सिक्किममा बलियो भएको र चुनावमा अत्याधिक बहुमतका साथ जित्ने निश्चित भएपछि इन्दिरा गान्धीले सिक्किममा तत्कालै र जसरी हुन्छ संविधानसभाको निर्वाचन सम्पन्न गर्ने आदेश दिइन्।
संविधानसभाको निर्वाचनको सम्पूर्ण तयारी सम्पर्क र समन्वय, निर्वाचन क्षेत्रको सीमाना तर्जुमा, मतदाताको नामावली संशोधन, संविधानसभाको सदस्यको सिट संख्या निर्धारण, क्षेत्र निर्धारण जस्ता निर्वाचनका आधारभूत कुराहरू लगायतका सबै कार्य भारतले पठाएका पोलिटिकल अफिसर र प्रमुख प्रशासकको अगुवाइमा सम्पन्न गरियो। संविधानसभाको सदस्यहरूको सिट संख्या लेप्चा र भोटेका लागि १५ स्थान, नेपाली भाषीका लागि १५ स्थान, दलितका लागि १ स्थान र लामाहरूका लागि १ स्थान गरी जम्मा ३२ स्थानको तोक्नेसमेत भारतले पठाएका तीनै पोलिटिकल अफिसर र प्रमुख प्रशासकले गरे।
निर्वाचनका लागि सबै अधारभूत कार्य सम्पन्न भइसकेपछि अप्रिल १९७४ मा निर्वाचन को मिति तय गरियो। अनि निर्वाचन प्रयोजनका लागि भनेर निर्वाचन आयुक्त, चारजना मतदान अधिकृत र अन्य सय जना कर्मचारी भारतले सिक्किम पठायो।
निर्धारित समयमा निर्वाचन सम्पन्न भयो। निर्वाचनमा योजना मुताबिक नै नतिजा प्राप्त पनि भयो। लेण्डुपले नेतृत्व गरेको सिक्किम काङ्ग्रेस पार्टीले निर्वाचनमा ३१ स्थानमा विजयी पायो भने कालजाङ ग्याछोको नेसनल पार्टीलाई जम्मा एक स्थान हात हात लाग्यो। सबै कुरा यस्तो योजनाबद्ध तरिकाले सम्पन्न गरियो कि राजा लगायत कसैले पनि निर्वाचनमा धाँधली र अनियमिता भएको आरोप लगाउन सकेनन्।
यो संविधानसभा त दुनियालाई देखाउनु मात्र थियो। वास्तविक संविधान त भारतीयद्वारा भारतमै तयार पारिएको थियो। नयाँ सम्वैधानिक व्यवस्था अनुसार सबैभन्दा ठूलो दल काङ्ग्रेस पार्टीका नेता लेण्डुप दोर्जे खाङ्सार्पा सिक्किमका प्रधानमन्त्री चुनिए।
१० अप्रिल १९७५ मा सिक्किम विधानसभाको बैठक बस्यो। बैठकमा प्रधानमन्त्री लेण्डुप दोर्जे खाङ्सार्पाले नै सिक्किमलाई भारतमा विलय गर्ने ठाडो प्रस्ताव राखे। उक्त प्रस्तावको पक्षमा लेण्डुपको पार्टी सिक्किम काङ्ग्रेसका ३१ सभासद् सदस्यहरूले समर्थन गरे भने प्रस्तावको विपक्षमा नेसनल पार्टीका १ जना सभासद् सदस्य कालजाङ ग्याछोले मात्र भए।
यै निर्णयको अधारमा अप्रिल महिनाभित्रै भारतीय सेना खुलारूपमा सिक्किमको भूमिमा प्रवेश गर्यो र राजा चोग्याललाई नजरबन्दमा राखी गान्तोकलाई आफ्नो कब्जामा लियो। भारतीय सेनाले दुई दिनभित्र सम्पूर्ण सिक्किम राज्यलाई आफ्नो नियन्त्रणमा लिइसकेको थियो।
यसपछि भारतले सिक्किममा एउटा जनमत संग्रहको नाटक मञ्चन गर्यो। जसमा सिक्किमका ५९ प्रतिशत जनताले मात्र भाग लिएका थिए। भारतबाट प्रायोजित जनमत संग्रहमा ९७.५ प्रतिशत मतदाताहरूले सिक्किमलाई भारतीय गणराज्यमा समावेश गर्नेमा मत प्रकट गरे। यही निहुँमा जनमत संग्रह सम्पन्न भएको केही हप्तापछि नै अर्थात १६ मे १९७५ का दिन एउटा सार्वभौम तथा स्वतन्त्र राष्ट्र सिक्किमलाई औपचारिक रूपमा भारतीय गणराज्यको २२ औं प्रदेश घोषणा गरियो। एउटा स्वतन्त्र राष्ट्र विश्व मानचित्रबाट सदाको लागि हरायो।
ठीकै हो, वस्तवमा यस्ता राष्ट्रघातीहरू लेन्दुप दोर्जेहरूको कुनै देश हुँदैन। यिनीहरूको उदय र अस्तको कुनै समय सीमा पनि हुँदैन। यस्ता मान्छेहरू कुनै पनि समयमा, कुनै पनि रूपमा कुनै पनि देशमा प्रकट हुन सक्छन्।
सुभाषचन्द्र देवकोटा - 17th January 2015 | ३ माघ २०७१
(*सच्याइएको : यसअघि नरबहादुर खतिवडा लेखिएको थियो। यो गलत थियो। सही नरबहादुर भण्डारी हो।)

Thursday, January 22, 2015
धर्मधातु बिहार, थंम्बही, बिक्रमशिल महाविहार l
धर्मधातु बिहार, थंम्बही, बिक्रमशिल महाविहार
दामोदर प्रसाद प्रधान, थम्वही, विक्रमशिल महाविहार, नेपाल मण्डल l
थौकन्ह्य् फोर्ट म्याक्मुर्रे, अल्बेर्ता, क्यानाडा वसोवास !
भिक्षुपिन्त एकान्त थासय् मन यकाग्रयाना अध्ययन अध्यापन यायगु नितिँ लिच्छबी जुजुपिन्सं देशंपिने, बस्तीं तापाक्क बाहाबहि:त दयका बिज्यागु अलय् पुलाङ्गु द्ये:गत जिर्णोद्धार यानाबिज्यागु थ्यासफू सिलापत्र अध्ययन यायेबल्य् खन्ह्येदु:। थोह्येझोलय् पुलांगु धर्मधातुबिहार (थम्वहीया पुलाङ्गु नां) सावाभुमी (थौंकन्ह्य् या सामाखुशी) धयागु थासय् दुगु जुयाच्वन ।१ सामाखुशी बा:वोया धर्मधातुबिहार बरोबर मर्मत यायेमाला चोँगु जुयाच्वोन, कालान्तरे खुशी बा:वोया बिहार बामलाक्क स्यंगु जुया ताजाथाय् ल्ह्यया न्हुगु देग दयेकुगु जुल्:। ताजाथासय् दयेकुगुजुया न्हुगु नां थंम्बही स्वन्हगुजुल्:।
ईसवी संवत् १०१२ सं भिक्षु दिपंकर श्रृजना (अतीसा तिब्यत बिज्याय न्ह्यवया नां) उगु वखतय आपालं नांजाम्हः धर्मगुरू धर्मकिर्ती नापलाना बौद्ध धर्म दर्शन अध्ययन यायत सुवर्णब्दिप विज्यावलय्, नेपा:मी (सायद नेवा:तः जुयमा) बंञ्जाल तयगु डोङ्गा च्वना रत्नाकर समुद्र पारयाना बिज्यागू: खं बिध्दान भाजु दिक्लीयरज्यू न्ह्यथना बिज्यागू:दु ।२ थुगु हिसाबं स्वयबल्ये द्वोच्छी न्ह्यव निस्सें नेपामींतः बहुमुल्य रत्नया ब्यापार यायेतः रत्नाकर समुद्र पारयाना सुवर्णब्दिप (लुंया खानिया द्ये - सुमात्रा) वनीगु चलन दुगू धापू प्रमाणित जूव:ल्: ।
११औं शताब्दी द्वोच्छी न्ह्यवनिस्सें इन्दोनेशीया (जाभा, सुमात्रा) बौद्ध धर्म दर्शन यानितीं साबहे प्रख्यात जुगुजुया भिक्षु दिपंकर श्रृजना सुमात्रा बिज्यागू खन्ह्यदत्:।
तिब्यतया जुजुनं बुद्धधर्म प्रचार व न्हुगु तबरन धर्मया परिमार्जन यायनितिं ईसवी संवत् १०४० सं (ने.सं. १६१) नालन्दा विश्र्वबिद्यालयया प्राचार्य भिक्षु दिपंकर श्रृजनायात बिशेष अनुरोध यानाबिज्यागु जुया वोसपोल तिब्यत बिज्यागु ख:। वोसपोल तिब्यत बिज्या न्ह्यवो धर्मधातु बिहारसं (थंबहीया पुलाङ्गु नां) नेपाल मण्डल दच्छी (ने.सं. १६१/१६२) च्वनाबिज्यागु खन्ह्यदु ।३ नेपा:च्वना बिज्यावल्ये न्हिन्हिसं सर्गतं नौया आभा बिहारया दत्थुइ लागुखना वोसपोलं उगुथासय छगु तुयुगु चैत्य दयका बिज्याना बिहारया न्हुगु नां बिक्रमशिल महाबिहार स्वना बिज्यात्:।४दच्छी मयाक्क थुगु बिहारसं च्वोनाविज्याना वोस्पोलं छगु अमुल्यगु ग्रन्थ "चर्या संग्रह प्रदिप" रचना याना बिज्यागु व छगु तुयुगु चैत्य दयकाविज्यागु खं वोसपोलया शिष्य ब्रोम्प्तनजुं ल्हास्सा बिज्याबलेया यात्रा विवरणय न्ह्यथना दिईगुदु:।५
(थ्व चैत्य अझनं बिहार दुन्यसं दनी !)
भिक्षु दिपंकर् श्रृजना नेपा: बिज्याना थुगु थंम्बही (थौंकन्ह्य् या बिहार) च्वना बिज्यागुबलय् न्हुगु देग: दयेकुगु जुयाच्वोगु जुईमा, अथेजूगु जुया वोसपोलं थंम्बही दय्कबिज्यागु धका न्ह्यथना तगुनं खन्ह्यदु:।
विद्वान भाजू शरतचन्दजू यागु धापु ख:तं नेपा:या जुजुयात किसी बिया भिक्षु दिपंकर श्रृजना थंवही दयकेत गुहालियायत आज्ञायाना बिज्यागु खन्ह्यदत:।६
दिपंकर श्रृजना दच्छी यंङ्कनं धयाथें धर्मधातु बिहारसं (थंबहीया पुलाङ्गु नां) च्व:ना बिज्यागु जुसां वोसपोलयागु जिबनी व यात्रा बर्णन गन्ह:नं सिम्हल शार्थबाहा व थंमबहि दुगु लुंआँखनं च्वयातगु सहश्र प्रज्ञापारमिता सफू:यागु बर्णन मदुखतं स्व:यबलय् सिम्हल सार्थबाहाआजु दिपंकर श्रृजना लिपा धयागु खन्ह्यदत्:। थुगुकथं बिचायाना स्व:यबलय् उगुवखतय बिक्रमशिल महाबाहिर, थम्बही उली नांजागु खन्ह्येमदया वल्:।
ई.सं. ११९३ - ११९७ सं मुस्मातयसं नालन्दा विश्र्वबिद्यालय व: विहारत: धोस्तजुयक स्यंक्का बिउगु व: भिक्षुपिन्त कसा विउगुजुया, विद्वान भिक्षुपीं व: अनुयापीं अमुल्यगु ग्रन्थज्व:ना थायथासं बिज्यागु जुल्, थ्वोह्यझोलय् स्व:निगया थिथी विहारसं विद्वान भिक्षुपीं बिज्यागु जुया नेपाल मण्डलय् बुध्दधर्म या प्रचार जुगुजुल्:। आतक्क लुयावगु रन्जना लिपिं च्व:यातगु दक्कसिब्ये पुलांगु सफू प्रज्ञापारमिता बंगालया जुजु मणिपालया शासन कालय् (ई.सं.१०२०) यागु लुया वगुदु, थुगु हिसावं स्व:लधासा रन्जना लिपिया उद्गमस्थल बंगाल धाह्येमा ! ठुगुह्ये ईलय् नेवा: साहित्य विधाय् रन्जना लिपिं छ्यलेगुज्या जुगु खन्ह्येदुगु जुया रन्जना लिपि १२ गु शताब्दि पाख्ये नेपा:द्ये दुहां वगु धाह्येमा!
संस्कृत व बुद्ध धर्म दर्शन अध्ययन यायत् तिब्यत व मेमेगु देशं विद्वानपिं थंबही न्हापांनिशें वोयाच्वोंगु जुया, थंबही स्व:निगले यक्कोहे नांजागु विहार जुयाच्वोंन।८
१३ रौं शताब्दी पाखे नालंदा विश्र्वबिद्यालय, विक्रमशिल विहार या नांजाम्ह बिद्वान भिक्षु धर्मश्री बुद्धधर्म दर्शन अध्ययन यायत थंबही बिज्यागु जुया वोसपोलं थंबहिया न्हुगुनां विक्रमशिल महाविहार स्वनाबिज्यागु जुईमा ! ९
सन्दर्भ ग्रन्थ धलपौ (सुची): -
1) भुबन लाल प्रधान २०४७: ८८ - काठमाडौं उपत्यकाका केहि सांस्कृतिक छिर्कामिर्का
2) "Atisha was able to visit Suvarnadwip (Sumatra) in a boat owned by people from Nepal."
Buddhism in Practice 1995: 532-540; Donald S Lopez Jr. (ed.) "Atisha's Journey to Sumatra" by Hubert Declare.
Dharmadhatu Bihar was named Vikramshila Mahavihar by the great Pandit Dipankar Shrijana, it is also known as the Simhala Sarthabahu Bihar **Brief Encyclopedia of Buddhism in Nepal- Harischandra Lal Singh Ratna Pustak Bhandar 2006: 272)
3) Lord Atisha in Nepal: The Tham Bahil and the Five Stupa's Foundations according to the ‘Bromston Itinerary” in Journal of the Nepal Research Centre, vol. X, pp. 27-54.
Popular Buddhist Texts from Nepal Narratives and Rituals of Newar Buddhism Todd T. Lewis Translations in Collaboration with Subarna Man Tuladhar and Labh Ratna Tuladhar 2000:190 3)
Atisa in Thambahi - Das, Sarad Chandra Indian Pandits in the land of Snow (Reprint 1965: 75-77)
This white stupa is still existing inside the Bikramshila Mahabihar (Thambahi).
4) Vikramshila Mahabihar, Thambahi was founded by Atisha (1040)
Snellgrove 2002: 377, Indo Tibetan Buddhism: Indian Buddhist and their Successors
Dharmadhatu Bihar was named Vikramshila Mahavihar by the great Pandit Dipankar Shrijana, it is also known as the Simhalasarthabahu Bihar. Harischandra Lal Singh: Brief Encyclopedia of Buddhism in Nepal, Ratna Pustak Bhandar 2006: 272
5) While in Nepal he composed his work Carya Samgra Pradipa. This rather small book of only sixty six stanzas (slokas) communicated in simple lucid language the basic principles of Buddhism. Atisha Dipankar Srijnan: Eye of Asia Mr. Deba Priya Barua.
In 1859 German Scholar Koppen, highlighted Atisha with the translation of Carya Sangra Pradipa and Bodhi Palha Pradip (66 Stanzas) written in Sanskrit by Atisha while he was in Nepal (1041 – 1042AD).
Declare, Hubert 1996. "Lord Atisha in Nepal: The Tham Bahil and the Five Stupas" Foundations according to the 'Bromston Itinerary" Journal of the Nepal Research Centre, Vol. X, pp. 27-54.
6) Moreover the king of Nepal caused his son to be ordained as a monk by Atisha under the name of Devendra. He also sent 100 horsemen with Atisha and the Prince to escort them up to the shores of the lake Mapham (Mansarovara). Atisha presented his own elephant to the king of Nepal with a request that he should build a Vihar, called Than Vihar, in return for the value of the beautiful elephant. "Atisha also is said to have established Vikramshila Mahavihar (the white Chaitya inside this vihar and the five Chaitya in Panchamane, north of Kathmandu) and did spent a year studying the Buddhist philosophy. Indian Pundits in the land of Snow by Sir Sarat Chandra Dass 1893 (Reprint 2004) Page 74
Atisha Dipankar Srijnan: Eye of Asia Mr. Deba Priya Barua "While in Nepal he composed his work Carya Samgra Pradipa". This rather small book of only sixty six stanzas (slokas) communicated in simple lucid language the basic principles of Buddhism thoughts.
Atisha also is said to have established this vihar constructing a white stupa and five small stupas in the north side of Kathmandu Valley (Panchmane) and did spent a year studying the Buddhist philosophical teaching. Declare, Hubert 1996.
"Lord Atisha in Nepal: The Tham Bahil and the Five Stupas Foundations" according to the 'Bromston Itinerary" Journal of the Nepal Research Centre, Vol. X, pp. 27-54.24)
Atisha’s arrival in Nepal by Hubert Declare "Lord Atisha in Nepal", Journal of Nepal Research Center Volume X page 27-54; 1997)
7) The oldest Prajnaparamita manuscript (written during the period of Manipaldeva the king of Bengal (1020 AD) from the collection of Cambridge University is written in Ranjana script, highlights the origin of Ranjana Script from India. (From the collection of Indian Art Museum, Berlin –Dr. Regmi, Dinesh Chandra, Purlekhana Paricaya VS 2048/ 1991 An introduction to Nepalese Paleography - in Nepali -Page 102).
8) Bajracharya, Purna Harsh 1979: 61-64 "Than Bahil: An ancient center for Sanskrit study" Indologica Taurinesia, Vol. 7, The International Association of the Sanskrit Studies.
9) Dharmashri Mitra, a renowned scholar from Vikramshil Vihar, Nalanda, India is believed to visit Nepal for advance study in Buddhism and Sanskrit in the early 13 th Century. He did study in Thambahil, which clearly indicates the high importance of Thambahil and the similarity of the name Vikramshil indicates the name might have been given by him “Traditional Architecture of Kathmandu Valley" by Wolfgang Korn, Ratna Pustak Bhandar, 1976 (Text by Purna Harsha Bajracharya).

Subscribe to:
Comments (Atom)